ताजा खबर

भिर मौरीको शुद्ध मह- शुद्धता 100% ग्यारेन्टी,

1 year ago

151 views

भिर मौरीको शुद्ध मह- शुद्धता 100% ग्यारेन्टी,

हिमालको हजारौ जडिबुटीको फुलहरुको रसबाट बनेको भिरमौरीको मह शेबन गरि रोग संग लड्ने क्षमता बढाउनुहोस ।भिर मौरीको महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ। – खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको हुन्छ । सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी तत्काल घट्न जान्छ । –आलस्य भयो अथवा वाकवाकी लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ । कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठिक हुँदै जान्छ । –

दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ । शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ । – जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ

 

रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ । – शरीरको तौल घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । यसो गर्दा तौल काम हुन्छ । हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।

– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ । गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ । आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

 – दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखा वरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ । भीर मौरीको शुद्ध मह चाहिएमा कृपया हामीलाई सम्झनुहोला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?